close

परिवर्तनका लागि हामी लागिपरेका छौँ : प्रचण्ड 

परिवर्तनका लागि हामी लागिपरेका छौँ : प्रचण्ड 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँ–गाउँ पुगेको सिंहदरबार केन्द्रमै फर्काउने प्रवृत्तिविरुद्ध गठबन्धन बनेको बताएका छन् । 

 

सोमबार चुनावी सभालाई सम्बोधन गर्न कालीकोट पुगेका प्रचण्डले यस्तो बताएका हुन् । 

 

‘देश संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतामा अघि बढेको छ । अब जनताको अवस्था परिवर्तन गर्न हामी केन्द्रित भएका छौँ,’ उनले भने ।