close

फोहोर व्यवस्थापनका लागि 'घरबाटै कम बनाउने काम गर्छु' : सिंह 

फोहोर व्यवस्थापनका लागि 'घरबाटै कम बनाउने काम गर्छु' : सिंह 

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपाली कांग्रेसकी मेयर पदकी उम्मेद्वार सिर्जना सिंहले अफूले सपना नबाँड्ने तर काठमाडौं महानगरको मुहार फेर्ने बताएकी छन् । 

 

मंगलबार भएको महानगरमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् । 

 

तर, उनले आफ्नो शासनकालमा सुशासन  र डिजिटलाइजेसन बनाउँदै भ्रष्टाचारमुक्त बनाउने बताउँदै महानगरको मुहार फेर्ने बताइन् । 

 

त्यस्तै, उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि घरबाटै कम बनाउने काम गर्ने बताइन् । 

 

त्यस्तै उनले पुटपाथ र अस्तव्यस्त भएको बताउँदै उनले पुटपाथका लागि छुट्टै व्यवस्था मिलाउने बताइन् ।