close

आयोगले विज्ञप्ति जारी गर्दै भन्यो : निर्वाचनको तयारी पूरा भयो (विज्ञप्तिसहित)

आयोगले विज्ञप्ति जारी गर्दै भन्यो : निर्वाचनको तयारी पूरा भयो (विज्ञप्तिसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले लगभग वैशाख ३० हुने स्थानीय तह निर्वाचनको तयारी पूरा भएको जनाएको छ । 

 

निर्वाचनको मिति नजिकिँदै जाँदा मंगलबार आयोग मंगलबार एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो । 
 

आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक र अनुसन्धानकर्तासहितले निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

के छ, आयोगले जारी गरेको विज्ञप्तिमा