close

नेकपा नेता धर्मेन्द्र बास्तोला पक्राउ

नेकपा नेता धर्मेन्द्र बास्तोला पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीबार बिहान ५ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बुटवलमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनलाई गिरफ्तार गरेकोहो ।