close

सुर्खेतमा पैसा बाँडेको आरोपमा वडाध्यक्ष पदका उम्मेद्वार पक्राउ

सुर्खेतमा पैसा बाँडेको आरोपमा वडाध्यक्ष पदका उम्मेद्वार पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौँ । मौन अवधिमा पैसा मतदातालाई पैसा बाँडेको आरोपमा सुर्खेतमा उम्मेद्वार पक्राउ परेका छन् । 

 

सुर्खेत गुर्माकोट नगरपालिका–११ का नेकपा (एमाले) का वडाध्यक्ष पदका उम्मेद्वार राजनी बिसी पक्राउ परेका हुन् । स्थानीयले प्रहरीलाई दिएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । 

 

उनको साथबाट एक लाख १२ हजार रुपैयाँ बरामद गरिएको, र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।