close

धादिङमा सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा २० जना घाइते 

धादिङमा सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा २० जना घाइते 

Trulli
ADVERTISEMENT

काठमाडौं । धादिङमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपमा परी २० जना गम्भीर घाइते भएका छन् । जसमध्ये गम्भीर तीनजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । 

 

गएराति मौन अवधिमा  भोट माग्न हिँडेको निहुँमा धादिङ नीलकण्ड नगरपालिका–६मा सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको हो । 

 

घाइते हुनेमा धेरै नेपाली कांग्रेसका कार्यकर्ता रहेका धादिङ प्रहरीले जनाएको छ ।