close

बाराको देवतालमा झडप भएपछि रोकियो मतदान 

बाराको देवतालमा झडप भएपछि रोकियो मतदान 

Trulli
ADVERTISEMENT

बारा । देवताल गाउँपालिका-७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद भएर झडप हुँदा मतदान नै रोकिएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।