close

गुल्मीमा ९३ वर्षीया हेमकुमारी पोखरेलले गरिन् मतदान 

गुल्मीमा ९३ वर्षीया हेमकुमारी पोखरेलले गरिन् मतदान 

Trulli
ADVERTISEMENT

गुल्मी । गुल्मीमा ९३ वर्षीया हेमकुमारी पोखरेलले मतदान गरेकी छन् ।

 

स्थानीय तह २०७९मा गुल्मीको धुर्कोट गाउँपालिका पञ्चकन्या मावि ‘ग’ केन्द्रमा उनले मतदान गरेकी हुन् । 

 

सो केन्द्रमा मतदान गर्ने उनी पहिलो मतदाता थिइन् ।