close

अर्घाखाँची पाणीनि–१ मा कांग्रेसका वडाध्यक्ष कमलप्रसाद पोखरेलको टिम विजयी

अर्घाखाँची पाणीनि–१ मा कांग्रेसका वडाध्यक्ष कमलप्रसाद पोखरेलको टिम विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । पाणीनि गाउँपालिका–१, स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको प्यानल अत्यधिक मत प्राप्त गरी विजयी  भएको छ । 

 

वडाध्यक्ष कमलप्रसाद पोखरेले ८१३,  एमालेका रुद्र पोखरेलले ६५९ मतल्याएका छन् ।

 

पालिकामा पनि काग्रेसको अग्रता छ पालिका अध्यक्षमा काग्रेका ७७२ र एमालेका ७२४ रहेको छ ।