close

कार्यपालिका र जिससमा पनि सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

कार्यपालिका र जिससमा पनि सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनको  बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको छ ।

 

सोमबार  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो । 

 

 बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।