close

पार्टीबाट अन्तरघात हुँदा मुख्य सहरमा हार्यौँ : ओली

पार्टीबाट अन्तरघात हुँदा मुख्य सहरमा हार्यौँ : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र काठमाडौंलगायत ठूला सहरका प्रमुख पदमा पार्टीले हार्नुको मुख्य करण गठबन्धनभन्दा पनि पार्टीभित्रको अन्तर्घात प्रमुख कारण भएको बताएका छन् । 

बुधबार संसद् भवन नयाँबानेश्वरमा संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

 

यसबारे आफूहरूले विस्तृत छलफल चलाउने पनि उनले बताए ।