close

नवनिर्वाचित ललितपुर महानगरका मेयर महर्जनले लिए शपथ  

नवनिर्वाचित ललितपुर महानगरका मेयर महर्जनले लिए शपथ  

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दोस्रो कार्यकालका पद तथा गोपनीयताको शपथ लिएका छन् । 

 

उनले ललितपुर मुख्य निर्वाचन अधिकृतबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

 

यस्तै, उनले उपमेयरलगायत निर्वाचित प्रतिनिधिलाई शपथ गराएका छन् ।