close

विवेकशील साझाले बोलायो कार्यसम्पादन समितिको बैठक

विवेकशील साझाले बोलायो कार्यसम्पादन समितिको बैठक

Trulli
ADVERTISEMENT

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि अध्यक्षविहीन बनेको भन्दै आकस्मिक रुपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

 

अध्यक्ष मिश्रले यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित नतिजा नल्याएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएका छन् ।

 

केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर ४८ घण्टाभित्र नयाँ अध्यक्ष चयन वा मिश्रलाई निर्णय फिर्ता लिन आग्रह मध्ये कुनै एक निर्णय गरिने एक केन्द्रीय सदस्यले बताए  ।