close

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । 

 

निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् ।

 

 

बाराको फेटा गाउँपालिका र त्यहाँको २ वटा वडामा हासिल भएको विजयको सम्पूर्ण यश भने उनले नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई दिएका छन् ।

 

आफ्नो पार्टीका उम्मेदवारहरू सक्षम हुँदाहुँदै पनि राम्रो नतिजा ननिस्किएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।