close

राष्ट्रपतिले संसद्मा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै [LIVE]

राष्ट्रपतिले संसद्मा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै [LIVE]

ADVERTISEMENT

काठमाडौं ।  सरकारले राष्ट्रपतिमार्फत् संसद्मा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।

 

नेपालकाे आफ्नै स्टलाइटका लागि प्रक्रिया अघाडि बढाउने र सामाजिक सञ्चालनलाई कानुनी व्यवस्था गरी करको दायरमा ल्याउने सो नीति तथा कर्यक्रममा उल्लेख छ । 

यस्तै, दुर्गम क्षेत्रका  जनताको उपचारका लागि टेली मेडिसिटी प्रयोग गर्ने उल्लेख छ ।