close

भरतपुरमा दाहालको अग्रता कायम 

भरतपुरमा दाहालको अग्रता कायम 

Trulli
ADVERTISEMENT

काठमाडौं । भरतपुर महानगरमा गठबन्धन तथा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता कायम राखेकी छन् । 

 

कुल ९२ हजार १२८ मतगणना गर्दा रेणुले  एमालेका उम्मेदवार विजय सुवेदीलाई ७ हजार ८५४ मतले आफ्नो अग्रता कायम राखेकी हुन् । 

दाहालले ३६ हजार २७२ मत प्राप्त गर्दा सुवेदीले २८ हजार ४१८ मत प्राप्त गरेका छन् । 

 

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  १२ हजार ७० मत प्राप्त गरेका छन् ।