close

उपमेयरमा हारेपछि सांसदमाथि हातपात

उपमेयरमा हारेपछि सांसदमाथि हातपात

Trulli
ADVERTISEMENT

काठमाडौं । इटहरीमा उपमेयर पदमा आफ्ना बाबु पराजित भएपछि प्रदेश–सदस्य हिमाल सुवेदीमाथि हातपात भएको छ । 

 

इटहरी उपमहानगरपालिकाको उपमेयर पदमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले प्रदेश–१ सांसदमाथि हातपात गरेका हुन् । 

 

प्रहरीका अनुसार सुवेदीको आँखामा चोट लागेको छ । सुवेदीलाई हातपात गर्नुअघि विष्टले धम्कीपूर्ण म्यासेज गरिएको बताइएको छ । 

 

इटहरी प्रहरीले अहिलेसम्म कुटपिट गर्ने विष्ट नेतृत्वको समूहलाई पक्राउ गरेको छैन ।