close

भरतपुरमा ७५ हजार मत गन्दा रेणुले ५ हजार मतले लिड गर्दै

भरतपुरमा ७५ हजार मत गन्दा रेणुले ५ हजार मतले लिड गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं ।  भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादीकी रेणु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् ।

 

कुल ७५ जहार ३८८ मतगणना गर्दा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको भन्दा पाँच हजार ७०७ मतका साथ आफ्नो अग्रतालाई कायम राखेकी हुन् । 

 

दाहालले २९ हजार २२६ मत पाउँदा सुवेदीले २३ हजार ५१९ मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार २५९ मत प्रापत गरेका छन् ।