close

काठमाडौं महानगरपालिकामा १५ हजारभन्दा बढी मतका साथ बालेनकाे अग्रता कायमै  ​​​​​​​

काठमाडौं महानगरपालिकामा १५ हजारभन्दा बढी मतका साथ बालेनकाे अग्रता कायमै  ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजारभन्दा बढी मतको अग्रता लिएका छन्।

कुल ९० हजार २९२ मतगणना गर्दा बालेनले ३३ हजार २६० मत प्राप्त गरेका छन् भने  एमालेका उम्मेदवार केशव स्थापित उनीभन्दा १५ हजार ५६८ मत प्राप्त गरेका छन् । 

स्थापितले १७ हजार ६९२ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छिन् ।