close

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायम 

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायम 

Trulli
ADVERTISEMENT

काठमाडौं । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतले अग्रता लिएका छन्।

हमालले २२ हजार ५४१ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत ल्याएका छन्।