close

लहान नगरपालिका मेयर पदमा कांग्रेसको विजय 

लहान नगरपालिका मेयर पदमा कांग्रेसको विजय 

Trulli
ADVERTISEMENT

काठमाडौं । सिरहाको लहान नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका महेशप्रसाद चौधरी निर्वाचित भएका छन् । 

 

निर्वाचन अधिकृतको कार्यालय लहानका अनुसार उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मुन्नी सुडीलाई ८ हजार १३६ मतान्तरले पराजित गरेका हुन् । 

 

लहान नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनाता समाजवादी पार्टीले गठबन्धन गरेका थिए ।