close

भरतपुरमा ५३ हजार मत गन्दा रेनुको अग्रता कायमै

भरतपुरमा ५३ हजार मत गन्दा रेनुको अग्रता कायमै

Trulli
ADVERTISEMENT

चितवन । भरतपुर नगरपालिकामा ५३ हजार ३४६ मत गणनामा भएको छ । अग्रता कायम गरेका नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले चार हजारको अग्रता बनाएकी छन् । 

 

गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहाल २० हजार २२४ मत प्राप्त गरेकी हुन् । 

 

नेकपा एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत पाएका छन्।