close

विराटनगरमा कोइराला ६ हजार मतले अघि

विराटनगरमा कोइराला ६ हजार मतले अघि

Trulli
ADVERTISEMENT

विराटनगर ।  विराटनगर महानगर पालिकाको शुक्रबार बिहानको विवरण अनुसार नेपाली कांग्रेसका नागेश कोइराला २३ हजार २६९ मतसहित अगाडि छन्।

 

नेकपा एमालेका सागर थापाले १७ हजार ३३९ मत ल्याएका छन्। स्वतन्त्रका उमेश यादवले सात हजार ७२ मत पाएका छन् । राप्रपाका प्रह्लाद शाहले चार हजार ४३१ मत ल्याएका छन्।

 

उपप्रमुखतर्फ नेकपा एमाले शिल्पा निराला कार्कीले २० हजार १४५ मत पाएकी छिन्। गठबन्धनका तर्फबाट जसपाका अमरेन्द्र यादवले ११ हजार ४४३ मत पाएका छन्।