close

धनुषाको धनुषधाम नगरमा मेयर र उपमेयर दुवै पदमा कांग्रेसको विजय

धनुषाको धनुषधाम नगरमा मेयर र उपमेयर दुवै पदमा कांग्रेसको विजय

Trulli
ADVERTISEMENT

काठमाडौं । धनुषाको धनुषधाम नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेका उम्मेद्वारले विजय हासिल गरेका छन् । 

 

विजयी मेयर बालेश्वर मण्डल र उपमेयर विद्यादेवी भुजेलले नेकपा एमालेका उम्मेद्वारलाई पराजित गरी मेयर र उपमेयर पदमा विजयी भएका हुन् । 

 

विजयी मेयरले ४ हजार ७१८ मत ल्याए भने उपमेयर भुजेलले ४ हजार १७९ मत प्राप्त गरेका थिए । 

 

यस्तै, उपमेयर पदमा पराजित एमालेका मेयर पदका उम्मेद्वार योगकुमार यादव र उपमेयरका उम्मेद्वार शान्तिदेवी सुडनीले क्रमशः चार हजार ७५८ र ३ हजार ९३३ मत प्राप्त गरेकी थिइन् ।