close

गोकुल बाँस्कोटाको गृहनगरमा एसका उम्मेद्वार विजय

गोकुल बाँस्कोटाको गृहनगरमा एसका उम्मेद्वार विजय

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुर नगरपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

 

नेता बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादीका नेता टोकबहादुर वाइवा विजयी भएका हुन् । 

 

उनी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पनि हुन् । उनले ९४०६ मत प्राप्त गरी विजय भए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार विदुरप्रसाद सापकोटाले ८३५१ मत प्राप्त गरेका थिए ।