close

बनेपा नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी

बनेपा नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी

Trulli
ADVERTISEMENT

काभ्रे । बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शान्ति रत्न शाक्य निर्वाचित भएका छन्। 

 

शाक्यले १३ हजार ७९३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८३५ ल्याएका छन्। त्यसै गरी नगरको उपप्रमुखमा नेपका एमालेबाट बिमला सापकोटा दाहल निर्वाचित भएकी छन्। 

 

दाहलले ११ हजार ९९२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धन एकीकृत समाजवादीबाट रगुबर चौ प्रधानले १० हजार ५१५ मत ल्याएका थिए ।