close

बाणगंगा नगरपालिकामा एमालेका अर्याल विजयी

बाणगंगा नगरपालिकामा एमालेका अर्याल विजयी

Trulli
ADVERTISEMENT

कपिलवस्तु । बाणगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका चक्रपाणी अर्याल विजयी भएका छन् । 

 

एमालेका उम्मेदवार अर्यालले १८ हजार ९९९ मत ल्याएर निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे । 

 

त्यसैगरी उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव जितिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरेकी छन् ।

 

वाणगंगा नगरपालिकामा एमालेले ६ वटा वडा जितेको छ । कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ ।