close

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

Trulli
ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकाे तर्फबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

 

आज बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा दाहालले १४ हजार ३७७ मत पाएकी छन्। उनलाई एमालेका विजय सुवेदीले ११ हजार ४३१ मतले पछ्याइरहेका छन्।

 

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् ।