close

धरान उपमहानगरमा स्वतन्त्र उम्मेद्वारले लिए अग्रता

धरान उपमहानगरमा स्वतन्त्र उम्मेद्वारले लिए अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगरपालिकोको मेयर पदमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले पुनः अग्रता लिएका छन् । 

 

काठमाडौंलगयत नाम चलेका  विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेद्वार अग्रता र विजय हासिल गिररहेका बेला स्वतन्त्र उम्मेद्वार राईले धरानमा अग्रता लिएका हुन् । 

 

राईलाई नेकपा एमालेकी उम्मेद्वार मञ्जु सुवेदीले पछ्याइरहेकी छन् । राईले सात हजार ९९६ मत पाएर लिड गरिरहेका बेला सुवेदीले ६ हजार ६१० मतका साथ उनलाई पछ्याइरहेकी छन् । 

 

२०७४ सालको निर्वाचनमा  उनी ६८ मतान्तरले नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईसँग पराजित भएका थिए ।