close

टोखा नगर प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसको जित

टोखा नगर प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसको जित

Trulli
ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकास अधिकारी र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार मुरारी तामाङ विजयी भएका छन् ।

 

एमाले उम्मेदवार प्रकाश अधिकारी अधिकारीले १० हजार ३४० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत पाइन् ।

 

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मुरारी तामाङ १० हजार १३२ मतसहित विजयी हुँदा एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत पाइन् ।