close

बलात्कृत महिलाको जिम्मा राज्यले लिनुपर्छ : सांसद पौडेल

बलात्कृत महिलाको जिम्मा राज्यले लिनुपर्छ : सांसद पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं । जनमोर्चाकी नेतृ दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन् । 

प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा बुधबार सांसद तथा नेतृ पौडेलले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘एकपल्ट बलात्कृत भएपछि महिलाको सम्पूर्ण जीवन बर्बाद हुन्छ । त्यसकारण महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ । तत्काल क्षतिपूर्ति र जीवन निर्वाह गर्ने दायित्व सकारले लिनुपर्छ ।’