close

तोडियो त्रिविको ताला,  अनीर्णयको बन्दी बनाए जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको चेतावनी

तोडियो त्रिविको ताला,  अनीर्णयको बन्दी बनाए जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनको एक समूहले लगाएको त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले तोडेको छ । 

त्रिभुवन विश्वविद्यालयमा आंशिक प्रध्यापक संघर्ष समितिले लगाएको ताला बुधबार सो विद्यार्थी संगठनले तोडेको हो । 

ताला तोडेर सो विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गरेको छ । 

‘विश्वविद्यालयलाई अनीर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रूपमा जुनसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहेको कुरा जानकारी गराउँछौँ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।