close

प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल हुँदै (LIVE)

प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल हुँदै (LIVE)

ADVERTISEMENT

काठमाडौँ । आव २०७९/८० को बजेटमाथि आज प्रतिनिधि सभामा सामान्य छलफल हुँदैछ ।

अहिले सत्ता गठबन्धनका सांसदहरु बजेटको रक्षा तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार बजेटको भण्डाफोर गर्दैछन् ।