close

बुटबल उपमहानगर कार्यपालिकामा पाँच दलीय गठबन्धनको प्यानलै विजयी

बुटबल उपमहानगर कार्यपालिकामा पाँच दलीय गठबन्धनको प्यानलै विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाको कार्यपालिका  सदस्य पदमा गठबन्धनबाट निर्वाचित भएका छन् । 

बिहीबार भएको नगरकार्यपालिकाको निर्वाचनमा आठजना सदस्यमा आठजना गठबन्धनबाट  निर्वाचित भएका हुन् । 

कार्यपालिकाको सदस्यका लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडा अध्यक्ष तथा  वडा सदस्यहरूले मतदान गरेका थिए ।

कार्यपालिकामा कांग्रेसबाट  निलम गौतम ,बसन्ती बिक,राधादेवी पौडेल,रिना भुसाल, हेमा थामी, जसपाबाट सुनिता खड्लुक,समाजबादीबाट यमबहादुर सुनार र राममोबाट कृष्णबहादुर सुनार बिजयी भएका हुन् । एमालेका सबै उम्मेदवार पराजित भए ।