close

एमालेले गर्‍यो भुसाललाई कारबाहीका लागि सिफारिस

एमालेले गर्‍यो भुसाललाई कारबाहीका लागि सिफारिस

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले अनुशासन आयोगले  स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरेको छ ।

पार्टी हितविपरीत काम कारबाही गरेको भन्दै विधानबमोजिम कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।

भुसालले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा  अध्यक्ष ओलीविरुद्ध अभिव्यक्ति दिएका थिए ।