close

कांग्रेसले इमानदारिता नदेखाउँदा केही स्थानमा पराजय भयौँ : माधव नेपाल

कांग्रेसले इमानदारिता नदेखाउँदा केही स्थानमा पराजय भयौँ : माधव नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख सत्तासाझेदार तथा गठबन्धन दल नेपाली कांग्रेसले धोका दिँदा केही स्थानमा पराजय भोग्नुपरेको बताएका छन् । 

आइतबार मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा सहभागी अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

उनले भने, ‘कांग्रेसले राम्रो गरी भोट नखसाल्दा केही स्थानमा हाम्रो पार्टीले पराजय भोग्नुपर्‍यो । कांग्रेसले इमानदारिता देखाइदिएको भए उसलाई पनि फाइँदै हुनेथियो ।’