close

नेकपा एकीकृत समाजवादीमा चुनावी समीक्षा सुरु​​​​​​​

नेकपा एकीकृत समाजवादीमा चुनावी समीक्षा सुरु​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीमा चुनावी समीक्षा सुरु भएको छ । 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकमा सचिवालयले तयार गरेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पेस भएको हो । 

‘निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पार्टीको केन्द्रीय सचिवालयले तयार गरेको प्रतिवेदन स्थायी कमिटीमा पेस भएको छ । यसमा सातै प्रदेशका इन्चार्ज तथा अध्यक्षले आफ्नो धारणा राख्नुभएको छ । छलफल जारी नै रहेको छ,’ उनले भने ।