close

एसपिपीमा हस्ताक्षर हुन लागेको हो भन्ने प्रचण्डको प्रश्नमा देउवाको जवाफ : शिर निहुँर्‍याउने काम हुँदैन

एसपिपीमा हस्ताक्षर हुन लागेको हो भन्ने प्रचण्डको प्रश्नमा देउवाको जवाफ : शिर निहुँर्‍याउने काम हुँदैन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  देउवासँग भेटका क्रममा प्रचण्डले  देउवाले यस्तो सुझाव दिएका हुन् । 

त्यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्‍याउने गरी कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।