close

मंसिरमा संघ र प्रदेशको निर्वाचन हुन्छ : माधव नेपाल

मंसिरमा संघ र प्रदेशको निर्वाचन हुन्छ : माधव नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने बताएका छन् ।

आइतबार सम्पादकसँग अन्तरक्रिया कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन्  । 

गठबन्धनमा आइतबार मात्रै निर्वाचनबारे कुरा उठेको बताउँदै उनले संघीय र प्रदेशसभाको निर्वाचन ६ महिनाभित्र हुने बताए । निर्वाचनका लागि मंसिर महिनालाई आधार मानी निर्वाचन गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।