close

आयल निगम निजीलाई दिन खोजेको भन्दै पौडेलले गरे सरकारको आलोचना  ​​​​​​

आयल निगम निजीलाई दिन खोजेको भन्दै पौडेलले गरे सरकारको आलोचना  ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भन्दै  सरकारको आलोचना गरेका छन् । 

बिहीबार ६४ औँ संसद् सेवा दिवसको काठमाडौंमा भएको कार्यक्रममा उनले आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

 

उनले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’

उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको उनको आरोप छ ।  ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उनले भने, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो,’ उनले भने ।