close

नड्डाको प्रस्तावमा भाजपा र माओवादी पार्टीबीच संयुक्त कार्यक्रम गर्ने समझदारी : प्रचण्ड

नड्डाको प्रस्तावमा भाजपा र माओवादी पार्टीबीच संयुक्त कार्यक्रम गर्ने समझदारी : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी र भाजपा पार्टीबीच संयुक्त कार्यक्रम गर्दै जाने सहमति भएको जानकारी दिएका छन् । 

आइतबार भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटपछि भाजपा अध्यक्ष नड्डाको प्रस्तावमा दुई पार्टीको सम्बन्धलाई बलियो बनाउन सो समझदारी गरिएको बताए ।

‘दुई पार्टीको सम्बन्धलाई दुई देशबीचको सम्बन्ध बलियो बनाउनका लागि राम्रोसँग बढाउनुपर्नेलाई नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु’ भेटपछि दाहालले भने,  ‘कहिले बीजेपीको निमन्त्रणमा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने समझदारी भएको छ ।’