close

नवनिर्वाचित उपसभामुखले लिइन् पद तथा गोपनीयताकाे शपथ

नवनिर्वाचित उपसभामुखले लिइन् पद तथा गोपनीयताकाे शपथ

Trulli
ADVERTISEMENT

काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताकाे शपथ लिएकी छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उनले राष्ट्रपति कार्यालयमा आयोजित समारोहबीच उनले सभामुख अग्निप्रसाद सापकाेटाबाट गोपनीयता तथा शपथ लिएकी हुन् । 

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए ।

 भुसाल गत शुक्रबार नेकपा एमालेकी विद्यादेवी  भट्टराईलाई पराजित गर्दै सो पदमा निर्वाचित भएकी थिइन् ।