close

यस्ता छन्, कांग्रेस केन्द्रीय समितिका १२ निर्णय

यस्ता छन्, कांग्रेस केन्द्रीय समितिका १२ निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।  

गत सोमबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सोमबार समापन भएको हो । 

बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेललगायत विभिन्न १२ निर्णय गरेको छ ।

यस्ता छन्, कांग्रेस समितिका निर्णय