close

प्रचण्ड-बाबुरामबीच भेट जारी

प्रचण्ड-बाबुरामबीच भेट जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपका नेता बाबुराम भट्टराई भेटवार्ता भएको छ ।

यतिखेर सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।

दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै त्रिपक्षीय छलफल गर्ने तयारी छ ।