close

बाबुराम भट्टराईले गरे नयाँ दल दर्ता

बाबुराम भट्टराईले गरे नयाँ दल दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा) अलग्गिएका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् ।

बिहीबार निर्वाचन आयोगमा भट्टराईले नेपाल समाजवादी पार्टी नामक नायाँ  पार्टी दर्ता गराएका हुन् ।

पार्टीको चुनावचिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीकाे चुनाव चिह्न हो । आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो ।