close

एमालेले बनायो, ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी

एमालेले बनायो, ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ ।

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको सो समिति बनाएको हो । 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ ।

मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।