close

प्रचण्ड पुगे मेडिसिटी अस्पताल

प्रचण्ड पुगे मेडिसिटी अस्पताल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डिसिटी अस्पताल पुगेका छन् । 

एक साताभन्दा लामो समयदेखि उपचाररत गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड शनिबार बिहान मेडिसिटी अस्पताल पुगेका हुन् । प्रचण्डले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको उनको सचिवालयले जानकारी दिएको छ। 

प्रचण्डले गिरिको पछिल्लो अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । गिरिको घाँटीको क्यान्सरबाट पीडित छन् । गत मंगलबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गिरिलाई भेट्न अस्पताल पुगेका थिए