close

निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न आयोगलाई एमालेको आग्रह

निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न आयोगलाई एमालेको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेकपा (एमाले)ले निर्वाचन आयोगलाई निष्पक्ष र तटस्थ भूमिका निर्वाह आग्रह गरेको छ ।

शनिबार सकिएको एमले केन्द्रीय कमिटीको निर्णयले विगतका कतिपय सन्दर्भमा आयोगको भूमिका आफ्नो दायित्व अनुकुल नभएको निष्कर्ष पनि निकालेको छ ।

‘कुनै पक्षको दबाव र प्रभावमा नपरी संविधान र कानुनले निर्धारण गरे बमोजिमको निष्पक्ष र तटस्थ भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न निर्वाचन आयोगलाई आग्रह गर्दैछ ।’