close

राष्ट्रपतिको कदमबारे आजको गठबन्धन बैठकमा छलफल हुने

राष्ट्रपतिको कदमबारे आजको गठबन्धन बैठकमा छलफल हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । आज बालुवाटरमा ७‍गठबन्धनको बैठक बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि बैठक बस्न लागेको छ। 

बैठकमा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने बताइएको छ । सत्तारुढ दलले राष्ट्रपतिबाट संविधानको उल्लंघन गर्ने काम भएको प्रतिक्रिया दिएका छन् भने प्रतिपक्ष नेकपा एमाले यस विषयमा मौन बसेको छ ।