close

एमाले महासचिव पोखरेलले दर्ता गराए उम्मेदवारी दर्ता

एमाले महासचिव पोखरेलले दर्ता गराए उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

महासचिव पोखरेलले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

उनी नेकपा एमालेका महासचिवसेत हुन् । 

उनको प्रतिस्तपर्धीका रुपमा  माओवादी केन्द्रकी नेता रेखा शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।